कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

    बाढीपहिरोबाट प्रभावितहरूको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij