पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

    मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ । 

    आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । 

    “पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ”, उनले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij