२४ घण्टामा पनि खुलेन कान्ति लोकमार्ग, सैयौ सवारी अलपत्र

२४ घण्टामा पनि खुलेन कान्ति लोकमार्ग, सैयौ सवारी अलपत्र

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • २४ घण्टामा पनि खुलेन कान्ति लोकमार्ग, सैयौ सवारी अलपत्र

    काठमाडौं । कान्ति लोकमार्ग्को लेन डाँडामा गएको पहिरोका कारण अवरूद्व सडक २४ घण्टा बित्दा पनि सञ्चालनमा आएको छैन । सडक नखुल्दा सैयौ सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । 

    खाने बस्ने स्थान समेत नहुदा यात्रुले थप सास्ती खेप्नुपरेको बताइएको छ । बिहिवार बिहान १० वजेदेखि पहिरोले सडक अवरुद्ध पारेपनि सडक खुलाउन आज बिहान ९ वजे मात्र तीनवटा डोजर आइ पुगेको अलपत्र परेका भक्तपुरका यात्रु आशिष पौडेलले बताए ।

    461123465.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij