पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

    ढोरपाटन (बागलुङ) । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

    लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। अवरद्ध सडक खोल्ने प्रयास जारी छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij