बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    काठमाडौं ।  ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एसएसआईए) बन्द गरिएको छ । साँझ ४ः ५४ बजे विमानस्थलमा सबै सञ्चालन बन्द गरिएको एसएसआईएका कार्यकारी निर्देशक कप्तान कर्मुल इस्लामले बताएका हुन् । 

    विमानस्थल बन्दबारे थप जानकारी सञ्चार माध्यमहरूलाई पछि उपलब्ध गराइने उनले बताएका हुन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा पछि कयौं मानिस विमानस्थल छिरेको स्रोतले बताएको भन्दै द डेली स्टारले समाचार छापेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij