चितवनमा एउटा गैंडा मृत फेला

चितवनमा एउटा गैंडा मृत फेला

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • चितवनमा एउटा गैंडा मृत फेला

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानववस्तिमा गैँडा मृत अवस्थामा भेटिएको छ। निकुञ्जका पशु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो।

    गैँडा बूढो भएर मरेको बताइन्छ। खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। मरेको गैँडाको आजै पोस्टमार्टम गरिने डा श्रेष्ठले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij