कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा
    काँक्रेविहार(सुर्खेत) । कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाए । 
     
    राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij