पोखराको लेकसाइडमा २ सवारी ठोक्किँदा एकजनाको मृत्यु

पोखराको लेकसाइडमा २ सवारी ठोक्किँदा एकजनाको मृत्यु

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • पोखराको लेकसाइडमा २ सवारी ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौं । पोखराको लेकसाइडमा आज बिहान भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । बिहान पौने ६ बजेतिर कारले मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । कारका चालक पोखरा ड्यामसाइटका ३० वर्षीय सुशील दहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij