रोकिएको डेढ घण्टापछि चल्यो चन्द्रागिरी केवलकार

रोकिएको डेढ घण्टापछि चल्यो चन्द्रागिरी केवलकार

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • रोकिएको डेढ घण्टापछि चल्यो चन्द्रागिरी केवलकार

    काठमाडौं । चन्द्रागिरी केवलकार रोकिएको डेढ घण्टापछि सञ्चालनमा आएको छ । विद्युत अवरुद्ध हुँदा बुधबार दिउँसो साढे १ बजेदेखि रोकिएको केबलकार दिउँसो ३ बजेपछि मात्र सञ्चालनमा आएको हो ।

    विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij