चन्द्रागिरि केबलकार रोकिँदा बीचमै अड्किए यात्रु

चन्द्रागिरि केबलकार रोकिँदा बीचमै अड्किए यात्रु

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • चन्द्रागिरि केबलकार रोकिँदा बीचमै अड्किए यात्रु

    काठमाडौं ।  चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । बुधबार विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।

    अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

    उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij