बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मोसो दल्ने ३ जना पक्राउ

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मोसो दल्ने ३ जना पक्राउ

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मोसो दल्ने ३ जना पक्राउ

    काठमाडौं ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा प्रल्हाद कार्कीलाई कालोमोसो दल्ने ३ जना पक्राउ परेका छन् । कामु उपकुलपति डा  कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन् ।

    अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij