भेरीमा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु

भेरीमा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • भेरीमा पहिरोले पुरिएर  ५ वर्षीय बालकको मृत्यु

    काँक्रेविहार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय  प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij