दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै अध्यक्षका लागि आवेदन माग गरेको हो। सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकाले आवेदन दिन पाउँछने ।

    सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन सकिने मन्त्रालयद्धारा प्रकाशित सूचनामा जनाइएको छ। एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको उजुरी परेपछि तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij