अविरल वर्षाका कारण जलवीरेमा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडक अवरुद्ध

अविरल वर्षाका कारण जलवीरेमा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडक अवरुद्ध

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • अविरल वर्षाका कारण  जलवीरेमा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडक अवरुद्ध
    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 
     
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले  बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij