लमजुङमा पहिरोमा परी चारजनाको मृत्यु

लमजुङमा पहिरोमा परी चारजनाको मृत्यु

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • लमजुङमा पहिरोमा परी चारजनाको मृत्यु
    लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । 
     
    पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले  बताए । उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij