चलचित्रका निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ

चलचित्रका निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • चलचित्रका निर्देशक तथा कलाकार  सुदर्शन थापा पक्राउ

    काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो ।

    आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

    आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए। थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij