एसईईको परीक्षा तालिका सार्वजनिक, बिहान ८ बजेदेखि परीक्षा

एसईईको परीक्षा तालिका सार्वजनिक, बिहान ८ बजेदेखि परीक्षा

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • एसईईको परीक्षा तालिका सार्वजनिक, बिहान ८ बजेदेखि परीक्षा

    भक्तपुर । २०८०सालको माध्यमिक शिक्ष परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । 

    तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ । यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक  प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ ।

    परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij