बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु, तीन लाख ४९ हजार प्रभावित

बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु, तीन लाख ४९ हजार प्रभावित

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु, तीन लाख ४९ हजार प्रभावित

    फिलिपिन्स । फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा  गएको पहिरो र भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको हो। सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ।

    एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको जनाएको छ। सोमबारदेखि बिहीबारसम्म परेको भारी वर्षाले यस क्षेत्रमा  बिपत्तनिम्त्याएको  बताइएको छ। एजेन्सीको सहयोगमा 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij