पहिरो खसेपछि कान्ति लोकपथ अवरूद्ध

पहिरो खसेपछि कान्ति लोकपथ अवरूद्ध

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • पहिरो खसेपछि कान्ति लोकपथ अवरूद्ध

    काठमाडौं । पहिरो खसेपछि कान्ति लोकपथ अवरूद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको हो ।

    काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि बिहिवार दिउँसोदेखि सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ । पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij