प्रतितोला ३२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

प्रतितोला ३२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • प्रतितोला ३२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । आज सुन ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार ३ लाख २ हजार ३०० मा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदी १६५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ८१५ मा खरिदबिक्री भएको चाँदी आजका लागि ४ हजार ६५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij