अर्थमन्त्री डा वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

अर्थमन्त्री डा वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • अर्थमन्त्री डा वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
    काठमाडौँ, १ असोजः भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।
     
    आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij