बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुग्यो

बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुग्यो

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुग्यो

    काठमाडौं । रसुवा बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको बुलेटिनमा सो कुरा उल्लेख छ । सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

    यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। सम्पर्कविहिन भएका पर्यटकमा ११३ नेपाली रहेका छन् भने विदेशी ४६६ जना छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij