मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रसाईंलाई सोमबार राति प्रसाईंलाई वीरगन्जको एक होटलबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।

     अफवाह फैलाएको आरोपमा प्रसाईंलाई  पर्शा प्रहरीले  नियन्त्रणमा लिइएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ प्रहरीले  केही विषयमा सोधपुछ गर्न प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ । के विषय भन्ने कुरा भने प्रहरीले खुलाएको छैन । 

    नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको बताइएको छ । उनी गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगन्ज पुगेको प्रसाई निकट श्रोतले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij