पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा डा तिवारीलाई

पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा डा तिवारीलाई

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा डा तिवारीलाई

    गण्डकी । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिको पदमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्रा डा विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा वैशाख ३० गते गरिएको निर्णय ९प्रधानमन्त्री एवं कुलपतिस्तर० बमोजिम प्रा डा तिवारीलाई उक्त जिम्मेवारी तोकिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार प्रा डा तिवारीले आजै एक समारोहबीच पदभार ग्रहण गरेका छन्  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij