नुवाकोटमा दाजुभाइको हत्या, अनुसन्धान हुँदै

नुवाकोटमा दाजुभाइको हत्या, अनुसन्धान हुँदै

बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • नुवाकोटमा दाजुभाइको हत्या, अनुसन्धान हुँदै

    नुवाकोट । नुवाकोटमा दाजुभाइको हत्या भएको छ । नुवाकोटका प्रहरी नायव उपरीक्षक ९डीएसपी०  बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । 

    दाजु(भाइको गोली हानी हत्या गरेको जस्तो देखिने प्रहरीले जनाएको छ । मृत फेला पर्नेमा म्यागङ गाउँपालिका(४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । 

    बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो ।खोजतलास र अनुसन्धान गर्दा बुधबार दिउँसो ४ बजेमात्रै खोलाको छाँगोभित्र दाजुभाइको शव फेला पारेको प्रहरीले जनाएको छ । 

    घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij