प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उहाँलाई आज सचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij