सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ।
आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका हुन्।
संघीय संसदको संयुक्त बैठकलाई सोमबार यहाँ प्रस्तुत गरेको १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ ।
यस्तो छ सरकारको नीति कार्यक्रमको पूर्णपाठ :