खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो, अब कतिपर्छ ?

खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो, अब कतिपर्छ ?

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो, अब कतिपर्छ ?

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ ।  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य शुक्रबार बिहानैदेखि लागू हनेगरी प्रति शिलिण्डर एक सय ५० रूपैयाँ बढाएको हो । 

    मुल्य बढेसंगै अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीको २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ । 

    निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको छ ।
    मूल्य समायोजनले पनि पाक्षिक रुपमा १ अर्ब ८१ करोड घाटा रहेको  निगमका प्रबक्ता मनोज ठाकुरले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij