छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

    कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच दुई करोड २२ लाख २२ हजार राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ ।

    अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्रमा आज उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र नगरप्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरेका छन् । 

    सम्झौताअनुसार मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गर्ने वीरेन्द्रनगर नगरपालिका क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज छात्रवृत्तिका रुपमा प्रदान गरिने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij