सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा  डा. श्रेष्ठ  नियुक्त

    -
    काठमाडौं – सरकारले भक्तपुर स्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट (मिर्गौला रोग विशेषज्ञ) डा. श्रेष्ठलाई केंद्रको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।

    यस अघि उक्त पद वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले सम्हालेका थिए । उनी अवकाश पछि पद केही समयदेखि रिक्त थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij