सगरमाथाको तिब्बत क्षेत्रमा फसे एक हजार पर्यटक, उद्धारको काम चल्दै

सगरमाथाको तिब्बत क्षेत्रमा फसे एक हजार पर्यटक, उद्धारको काम चल्दै

सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • सगरमाथाको तिब्बत क्षेत्रमा फसे एक हजार पर्यटक, उद्धारको काम चल्दै

    काठमाडौं । सगरमाथाको तिब्बत क्षेत्रमा करिब एक हजार पर्यटक बाक्लो हिमपातका कारण फसेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार असामान्य रूपमा परेको वर्षा र हिमपातका कारण पदयात्रा मार्ग अवरुद्ध भएपछि आरोहीहरू र उनीहरूको सहयोगी टोली बीचमै रोकिएका हुन् ।

    उद्धार कार्य अहिले तीव्र गतिमा भइरहेको बताइएको छ । घटनापछि सगरमाथा आसपासका पर्यटकीय स्थलमा टिकट बिक्री अस्थायी रूपमा रोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij