१३ घण्टापछि अवरुद्ध  जयपृथ्वी राजमार्ग  खुल्यो

१३ घण्टापछि अवरुद्ध  जयपृथ्वी राजमार्ग  खुल्यो

बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • १३ घण्टापछि अवरुद्ध  जयपृथ्वी राजमार्ग  खुल्यो

    बैतडी । जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ ।  राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

      सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियोे । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij