यातायात व्यवस्था विभागमा अख्तियारको छापा

यातायात व्यवस्था विभागमा अख्तियारको छापा

बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • यातायात व्यवस्था विभागमा अख्तियारको छापा

    काठमाडौं । यातायात व्यवस्था विभागमा अख्तियारको छापा हानेको छ । आयोगले फर्जी लाइसेन्स छानबिनका लागि यातायात व्यवस्था विभाग मिनभवनमा बुधवार अपरान्ह छापा मारेको हो । एक दर्जनको संख्यामा आएको टोलीले करिव दुुई घण्टा लगाएर कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

    यातायात व्यवस्था विभागबाट करिव ३० हजार लाइसेन्स अनीयमित रुपमा वितरण गरिएको सम्बन्धमा बारम्वार सञ्चारमाध्यममा समाचार प्रकाशित गरेपछि अख्तियारले छापा हानेको हो । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले छानविनका लागि अख्तियारको टोली आएको स्वीकार गरे ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij