उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

    उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । 

     जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई  १०  हजार जरिवाना गरेको हो ।

    उद्योगमा सधैँ सरसफाइ कायम राख्न  र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij