बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

    खलङ्गा (दार्चुला) । नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij