इटहरीको तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरीको तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • इटहरीको तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी

    इटहरी । इटहरीको सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इन्डष्ट्रीमा बुधबार बिहान आगलागी भएको छ । बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ ।


    आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij