कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • कास्कीमा भूकम्पको धक्का

    पोखरा । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ  । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    ४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij