रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते

रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते

    काठमाडौं । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको जनाइएको छ । 

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij