भारत महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारत महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • भारत महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

    काठमाडौं । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

    बसमा करिब ३५ यात्रु सवार थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

    तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij