फिल्मका निर्माताले २० वटा हलबाट उतार्दै ‘पूर्णबहादुरको सारंगी’, यस्तो छ कारण

फिल्मका निर्माताले २० वटा हलबाट उतार्दै ‘पूर्णबहादुरको सारंगी’, यस्तो छ कारण

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • फिल्मका निर्माताले २० वटा हलबाट उतार्दै ‘पूर्णबहादुरको सारंगी’, यस्तो छ कारण

    काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले चलचित्र प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै  मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले यसबारे जानकारी दिएको हो ।

    केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराए पनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij