कंगोमा भारी वर्षाका कारण तीनसय बढीको मृत्यु

कंगोमा भारी वर्षाका कारण तीनसय बढीको मृत्यु

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • कंगोमा भारी वर्षाका कारण तीनसय बढीको मृत्यु

    किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षाका कारण आएको बाढीमा परेर तीन सयबढीको ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसार, बाढीले दुुई दर्जन शहरमा क्षति पुुर्रयाएको छ।

    त्यहाँका सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धतामन्त्री मुटिंगा मुतुइशायीले यो विपद्मा कम्तीमा ४३ हजार ७५० घर भत्किएको बताए । उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिम बढेको बताए । 

    मन्त्रीले कंगोली अधिकारीलाई मानवीय टोलीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय एकताका निम्ति आह्वान गर्दै पीडितलाई उद्धार तथा राहात पुर्याउँन आग्रह गरे । एजेन्सीको सहयोगमा 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij