इजरायलको आक्रमणमा परेर गाजामा मृत्यु हुनेको संख्या २३ हजार नजिक

इजरायलको आक्रमणमा परेर गाजामा मृत्यु हुनेको संख्या २३ हजार नजिक

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • इजरायलको आक्रमणमा परेर गाजामा मृत्यु हुनेको संख्या २३ हजार नजिक

    गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २३ हजार नजिक पúेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएअनुसार, इजरायली सेनाको पछिल्लो आक्रमणबाट २४ एक सय २२ प्यालेस्टाइनीको ज्यान गएको छ । दुुई सय ५६ जना घाइते भएका छन् ।

    गएको अक्टोबर ७ को आक्रमणयता गाजामा मृत्यु हुनेको संख्या २२ हजार ७ सय २२ नाघेको त्यहाँका अधिकारीले जनाएका छन् । घाइतेको संख्या ५८ हजार १६६ पुगेको छ । यसैबीच, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा सहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

    प्यालेस्टाइन शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शंकास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको उनले बताए । एजेन्सीको सहयोगमा 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij