खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार सम्पन्न अभ्यास वान डे खेलमा साउथ अस्ट्रेलियालाई हराउँदै महत्वपूर्ण जित हात पारेको छ । साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij