समाचार

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij