काठमाडौं । सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij