काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । बिहिवार अपरान्ह बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन् ।कांग्रेसका तर्फबाट मुख्यमन्त्री शाह एमाले र नेकपाको गठबन्धनपछि अल्पमतमा थिए । प्रदेशसभाको आजको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij