समाचार

काठमाडौँ ।   मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग गर्ने भएको छ ।  नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij