समाचार

काठमाडौँ, ३१ भदौः यातायात व्यवस्था विभागले निश्चित सीमा तोकेर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरेको छ। नयाँ व्यवस्थाअनुसार असोज १ गतेदेखि काठमाडौँ उपत्यकाबाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्ता गर्न पाइनेछ। विभागले भदौ ३० गते सातवटै...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij