काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गरिने भएको छ । सो सडकमा सिसि क्यामरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच बिहिवार एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार, काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij