मध्यविन्दु (नवलपरासी) । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढबुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij